We urge all general public, stakeholders, experts and professionals to comment, advise and suggest on the Initial Draft of the Proposed Insurance Act, 2009 to make it more approprate and addressive.
Note: Only Nepali version of the draft has been placed on the menu of Initial Draft of the Proposed Insurance Act, 2009,
Notice of Training of Agent
Beema Samiti (Insurance Board) Provides training of Insurance Agents . If you are willing to work as a insurance agent , contact to Beema Samiti (Insurance Board). After taking training of life insurance agent or non life insurance training from Beema Samiti (Insruance Board), you can work as an agent of any one or more insurers of Nepal. But if you have taken insurer agent's training from insurance company, you can work as an insurance agent of the respective company only. To know the time and date of training, you can see the menu Training on the above horizontal bar and open the submenus Insurance Agents
Required Documents and fee for Agent's Training:
बीमा समितिले जीवन तथा निर्जीवन बीमा अभिकर्ताको तालिम प्रदान गर्दछ । यदि बीमा अभिकर्ता र बीमा सर्भेयर भई काम गर्ने इच्छा छ भने बीमा समितिमा सम्पर्क राख्नुहोस् ।बीमा समितिबाट जीवन तथा निर्जीवन बीमा अभिकर्ताको तालिम लिएपछि कुनै पनि एक वा सो भद्ना बढी बीमा कम्पनीको अभिकर्ता भइ कार्य गर्न सकिन्छ । तर कुनै बीमा कम्पनीले प्रदान गरेको तलिम लिनु भएको छ भने सोही कम्पनीको अभिकर्ताको रुपमा मात्र कार्य गर्न सक्नु हुनेछ । जीवन तथा निर्जीवन बीमा अभिकर्ताको तालिम बीमा समितिमा कहिले कहिले हुन्छ भन्ने बारेमा जान्न यो पेजको माथिल्लो लहरमा देखिने तालिम मेनु भित्र रहेको बीमा अभिकर्ता शिर्षक हेर्नुहोस् ।
बीमा अभिकर्ताको तालिमको लागि आवश्यक काजगपत्र तथा
To know the time and date of training, you can see the menu Training on the above horizontal bar and open the submenu Insurance Surveyor.
बीमा समितिले बीमा सर्भेयरको तालिम प्रदान गर्दछ । यदि बीमा सर्भेयर भई काम गर्ने इच्छा छ भने बीमा समितिमा सम्पर्क राख्नुहोस् ।
सर्भेयरको तालिम बीमा समितिमा कहिले कहिले हुन्छ भन्ने बारेमा जान्न यो पेजको माथिल्लो लहरमा देखिने तालिम मेनु भित्र रहेको बीमा सर्भेयर शिर्षक हेर्नुहोस् ।
बीमा सर्भेयरको तालिमको लागि आवश्यक काजगपत्र तथा शुल्कः:









