Background
पृष्ठभूमि
LOCATION OF BEEMA SAMITI-Kathmandu(Capital City of Nepal)
CONSTITUTION OF BOARD
The Board is constituted under the Insurance Act, 1992, article 3. The form of the board is as under.
A person nominated or designated by Nepal Government
Chairman
Representative, Ministry of Law, Justice and Parlimentary Affairs
Member
Representative, Ministry of Finance
Member
A person nominated by Nepal Government from among the person having the special knowledge in the Insurance Business
Member
A person nominated by Nepal Government from among the insured
Member
Nepal Government may make alteration of the member of the Board by publishing a notification in the Nepal Gazette, if it deems necessary. The tenure of the nominated members of the Board shall be four years. They may be re-nominated up to twice after the expiry
समिति को गठन
बीमा समितिको गठन बीमा ऐन २०४९ को दफा ३ अन्तर्गत हुने गर्दछ । संचालक समितिको स्वरुप यस प्रकार छ ।
नेपाल सरकारले नियुक्त गरेको वा तोकेको व्यक्ति
अध्यक्ष
प्रतिनिधि, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय
सदस्य
प्रतिनिधि, अर्थ मन्त्रालय
सदस्य
बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेको एक जना व्यक्ति
सदस्य
बीमितहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना व्यक्ति
सदस्य
नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सदस्यहरुको हेरफेर गर्न सक्नेछ । मनोनितहरुको कार्यवधि चार वर्षको हुनेछ । सदस्यहरुलाई पुन: दुई पल्टसम्म मनोनित गर्न सकिनेछ ।
FUNCTIONS, DUTIES AND RESPONSIBILITIES
In order to systematize, regularize, develop and regulate the insurance business in the Kingdom, the following functions, duties and powers are conferred on Beema Samiti:
Provide suggestions to Nepal Govt. to formulate necessary policy for systematizing, regularizing, developing and regulating the insurance business,
Set out guidelines for insurers to invest their fund and prescribe the priority sectors for such investment,
Register and renew the Insurer, Insurance Agent, Surveyor or Broker and to cancel or cause to cancel such registration,
Arbitrate in the disputes, which arises between the insurer and insured,
Make decision on the complaints filed by the insurer regarding to the settlement of liability of the insurance,
Issue necessary directives to the insurer from time to time regarding insurance business,
Formulate necessary basis fo the protection of interest of the insured, and
Do or caused to do other necessary functions regarding insurance business.
काम कर्तब्य र उत्तर्दैत्वा
नेपाल अधिराज्यको बीमा ब्यवसायलाई ब्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्नको लागि बीमा समितिको निम्न काम, कर्तब्य र अधिकार हुनेछ ।
बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नको लागि नीति निर्धारण गर्न नेपाल सरकारलाई आवश्यक सूझाव दिने,
बीमाबाट प्राप्त हुन आएको रकम लगानी गर्नको लागि नीति निर्धारण गरी प्राथमिकता क्षेत्र तोक्ने,
बीमक, बीमा अभिकर्ता, सर्भेयर वा दलालको दर्ता र नवीकरण गर्ने तथा दर्ता खारेज गर्ने, गराउने,
बीमक तथा बीमित बीचको वाद विवादमा मध्यस्थता गर्ने,
बीमा दायित्व निर्धारणका सम्बन्धमा बीमक विरुद्ध बीमितले दिएको उजुरी उपर निर्णय गर्ने,
बीमा व्यवसायका सम्बन्धमा बीमकलाई समय समयमा आवश्यक निर्देशन दिने
बीमितको हित रक्षाको निम्ति आवश्यक आधार तर्जुमा गर्ने, र
बीमा व्यवसायसंग सम्बन्धित अन्य आवश्यक काम गर्ने
MISSION, GOAL & OBJECTIVE
Mission
To help to develop the Nepalese Economy and uplift the living standard of Nepalese people throgh fair, equitalble and sustainable development of whole insurance sector Nepal
Goal
To develop the insurance business of Nepal
To protect the interest of policyholders
Objective
To systematize, regularize. develop and regulate the insurance business of Nepal
मिसन ,लक्ष्य र उद्देश्य
मिसन
नेपालको समग्र बीमा क्षेत्रको स्वस्थ, समतामूलक तथा दीगो बिकास गरी नेपाली जनताको जीवनस्तर उकास्ने तथा नेपालको अर्थतन्त्रको विकासमा सहयोग पु-याउने
लक्ष्य
नेपालको बीमा ब्यवसायको बिकास गर्ने
बीमालेख लिनेहरुको हकिहतको रक्षा गर्ने
उद्देश्य
बीमा ब्यवसायलाई ब्यवस्थित, नियमित, बिकसित तथा नियन्त्रित गर्ने
POST BY BIJAY THAPA.